दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता जेष्ठ ७ बाट, चन्द्रागिरिका कम्तीमा ६ खेलाडीको सहभागिता

थानकोट । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले, प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता जेष्ठ ७ देखी १३ सम्म हेटौडामा आयोजना गर्ने निर्णय गरेको छ । बैशाख २९ गते देखि हुने भनिएको यस प्रतियोगिता कक्षा १२ को परीक्षाका कारण सारिएको हो बताइएको छ ।  खेलकुद परिषद बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार यस प्रतियोगितामा १३ … Continue reading दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता जेष्ठ ७ बाट, चन्द्रागिरिका कम्तीमा ६ खेलाडीको सहभागिता