काठमाडाैं क्षेत्र नं. १० का रास्वपा उम्मेदवार विष्टको चुनावी खर्च १ लाख ४४ हजार

थानकोट । अघिल्लो वर्षको मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संघीय संसद्को उम्मेदवार बन्नुभएका प्रदिप विष्टले निर्वाचनको खर्च विवरण सार्वजनिक गर्नुभएको छ । रास्वपाको काठमाडाैं जिल्ला संयोजक समेत रहनुभएका विष्टले सो चुनावमा १ लाख ४४ हजार ६ सइ ९५ रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो। … Continue reading काठमाडाैं क्षेत्र नं. १० का रास्वपा उम्मेदवार विष्टको चुनावी खर्च १ लाख ४४ हजार