विदेश घुम्न वा पढ्न जानेले २ थान मोबाइल ल्याउँदा भन्सार लाग्ने, कामदारलाई भन्सार नलाग्ने
थानकोट । विदेशबाट फर्किँदा साथमा दुई वटासम्म फोन ल्याउँदा भन्सार महसुल नलाग्ने सुविधा वैदेशिक रोजगारमा गएका कामदारले मात्रै पाउने भएका छन् । भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै नयाँ नियम सम्बन्धी व्यवस्था स्पष्ट पारेको हो । मन्त्रिपरिषद्को २६ वैशाख २०८० को निर्णयअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार छ महिना काम गरी … Continue reading विदेश घुम्न वा पढ्न जानेले २ थान मोबाइल ल्याउँदा भन्सार लाग्ने, कामदारलाई भन्सार नलाग्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed