बसन्तपुर डबलीमा विरोधसभा गर्दै राप्रपा
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा आयोजना गर्दैछ ।
दिउँसो काठमाडौंको बसन्तपुरमा विरोधसभाको आयोजना गरिएको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ ।













