बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा पुकार महर्जन
थानकोट ।
बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा पुकार महर्जन नियुक्त भएका छन् ।
काठमाडाैं क्षेत्र नं १० प्रदेश क बाट निर्वाचित महर्जन नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत हुन् ।













