रास्वपाको क्षेत्रीय नेतृत्व चयनका लागि काठमाडाैंका सबै क्षेत्रमा चुनाव हुँदै (उम्मेदवारहरूको नामसहित)

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।  सो दलका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको हो । नामावलीमा भएका व्यक्तिहरू मध्येबाट चुनाव गरी समिति विस्तार गरिने संयोजक … Continue reading रास्वपाको क्षेत्रीय नेतृत्व चयनका लागि काठमाडाैंका सबै क्षेत्रमा चुनाव हुँदै (उम्मेदवारहरूको नामसहित)