रास्वपाले आज चन्द्रागिरि नगरमा संगठन विस्तार गर्दै, सभापति लामिछाने पनि सतुगंल आउँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चन्द्रागिरि नगरमा संगठन विस्तार एवं परिचयात्मक कार्यक्रम आयोजना गर्दैछ । 

सो पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित चन्द्रागिरि पार्टी प्लालेसमा नगर संगठन विस्तारको कार्यक्रम तय भएको सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले जानकारी दिनुभयो । 

रास्वपा उपसभापति डोल प्रसाद अर्याल लगायत अन्य केन्द्रीय सदस्यहरूको समेत उपस्थित हुने सो कार्यक्रम बिहान ७ बजेबाट सुरू हुने बताइएको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ