नीति तथा कार्यक्रम पढ्न पुगेका बागमती प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि…
थानकोट । बागमती प्रदेशको आइतबारको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढ्ने कार्यसूची थियो। सोही अनुसार प्रदेश सभाको बैठक सुरु भएको थियो। बैठक सुरु भएपछि नियमित प्रक्रियाअन्तर्गत सभामुख भुवन पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नीति तथा कार्यक्रमको प्रति प्रदेश प्रमुख शर्मा समक्ष पेस गर्न अनुमति दिए। मुख्यमन्त्री आफ्नो स्थानबाट उठे। रोस्ट्रममा पुगेर … Continue reading नीति तथा कार्यक्रम पढ्न पुगेका बागमती प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed