चिनी र सख्खरको भाउ घट्ने

Thankot Times

थानकोट ।

सरकारले चिनी र सख्खरको भन्सार शुल्क घटाएको छ ।

सरकारले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो ।

सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ ।

सरकारले चिनी, सख्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ