सांसदलाई ५ करोडः मेयर बालेन सोध्छन् वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी व्यङ्ग्य गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले  व्यङ्ग्य  गरेका हुन्।  

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ मेयर शाहले प्रश्न गरेका छन्,‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ