मच्छेगाउँका स्वर्णिम मानन्धर १९औं एसियाली खेलकुदका लागि छनाैट हुन सफल

Thankot Times

थानकोट । 

कराँते खेलका उदयीमान खेलाडी स्वर्णिमले नवाैं राष्ट्रिय खेलकुदमा पनि दोहोरो स्वर्ण पदक जितेका थिए ।

नेपालबाट एसियाडका लागि कराँते खेलबाट पुरुष महिला गरी समान ४-४ जना खेलाडी चयन भएका छन् ।  जसमा आरिका गुरुङ (६७ केजीमाथि), निरुपा तामाङ (६१ केजीमुनि), सविना श्रेष्ठ ( ५५ केजीमुनि), एलिशा रास्कोटी (एकल काता), पुरुषतर्फ सन्तोष श्रेष्ठ (६० केजीमुनि), मोहम्मद शेख आलाम (६७ केजीमुनि), विप्लव श्रेष्ठ (८४ केजीमाथि) र  स्वर्णिम मानन्धर (एकल काता) रहेका छन् ।

नवाैं राष्ट्रिय खेलकुदः मच्छेगाउँका स्वर्णिमलाई दोहोरो स्वर्ण


Leave a Reply

Your email address will not be published. Required fields are marked *