योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरमा असार १० गतेभित्र फाइल दर्ता गरिसक्नुपर्ने

थानकोट । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र चालु आर्थिक वर्षमा सम्पादन भइसकेका र भइरहेका योजनाहरूको भुक्तानीका लागि समयसीमा तोकेको छ । नगरले असार १० गतेभित्र चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमहरू आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को दफा ३० मा व्यवस्था भए अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा सात दिव अगावै … Continue reading योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरमा असार १० गतेभित्र फाइल दर्ता गरिसक्नुपर्ने