निर्माण सम्पन्न भइसक्दा यस्तो देखिनेछ ‘रिसोर्ट बाई मनकामना केबलकार’

थानकोट । गोरखास्थित मनकामना मन्दिर क्षेत्रमा मनकामना दर्शन प्रालिले होटल निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ।  सो होटल ४० कोठाको हुने बताइएको छ। करिब ४६ करोड लगानीमा निर्माणका क्रममा रहेको सो होटलमा स्विमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल लगायतका संरचना निर्माण हुनेछन् । मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले सामाजिक सञ्जालमा निर्माणाधीन होटलको प्रारूप (थ्री-डी चित्र) … Continue reading निर्माण सम्पन्न भइसक्दा यस्तो देखिनेछ ‘रिसोर्ट बाई मनकामना केबलकार’