मोबाइल चलाउन जान्ने ७५ जनालाई २० दिनका लागि रोजगारी दिँदै चन्द्रागिरि नगरपालिका

थानकोट ।  चन्द्रागिरि नगरपालिकाले २० दिनका लागि गणक नियुक्ति गर्ने भएको छ । नगरपालिकाले यहि असार मसान्तसम्म कार्य गर्ने गरी नगरपालिकाले हरेक वडामा कम्तीमा २ देखी बढीमा ५ जनाका दरले नियुक्ति गर्ने गरी सर्वेक्षक (गणक) माग गरेको हो । सो पदका लागि १८ वर्ष उमेर पूरा गरी कम्तीमा १० जोड २ तह उत्तीर्ण गरेका नेपाली … Continue reading मोबाइल चलाउन जान्ने ७५ जनालाई २० दिनका लागि रोजगारी दिँदै चन्द्रागिरि नगरपालिका