कालोपत्रे गर्नका लागि आजबाट १ साता बन्द हुँदै गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक)
थानकोट । आजबाट गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) कालोपत्रे गरिने भएको छ । सो सडक मार्गको मकवानपुरतर्फ थाहा नगरपालिका वडा नं. ९ को याकाखुसीदेखि ठुलोचौर सम्मको क्षेत्र कालोपत्रेको तयारी भएको बताइएको छ । सडक कालोपत्रेका लागि सो सडक खण्डको मकवानपुर तर्फको सडकमा आजबाट एक साताका लागि सवारी साधनको आवागमन बन्द गरिने थाहा नगरपालिका वडा नं. … Continue reading कालोपत्रे गर्नका लागि आजबाट १ साता बन्द हुँदै गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed