नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छन् । कांग्रेस प्रतिनिधिसभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले सचेतक पदमा मनोनित गरेका हुन् । 

कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो मनोनि गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ