प्रतिनिधिसभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

Thankot Times

थानकोट । 

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । 

आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ । 

सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ