सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-ट्वान्टी खेल्ने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।

मंगलबार राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो ।

सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–ट्वान्टी लिग खेलिसकेका छन् भने दीपेन्द्रले पहिलोपटक विदेशी लिग खेल्ने अवसर पाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *