मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र घरेलु टोली फिलिपिन्स भिड्दै

थानकोट । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज बिहीबार फिलिपिन्सको सामना गर्दैछ । नेपालले घरेलु टोलीको रिजल मेमोरियल स्टेडियम नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे चुनाैती सामाना गर्नेछ ।  नेपाल र फिलिपिन्सबीचको यो सातौं भेट हो । यसअघि नेपालले फिलिपिन्ससँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले एक जित र एक बराबरी खेल्दा चार हार … Continue reading मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र घरेलु टोली फिलिपिन्स भिड्दै