चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि बागमती सरकारले दियो २५ लाख

थानकोट । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि २५ लाख रूपैयाँ बजेट विनयोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत थानकोट स्वास्थ्य चाैकीको सबलीकरणका लागि  ५ लाख तथा पुरानो नैकाप स्वास्थ्य चाैकी सबलीकरणका लागि १० लाख रूपैयाँ विनियोजन भएको छ । यसै गरी किसीपिडीस्थित शहरी … Continue reading चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि बागमती सरकारले दियो २५ लाख