नैकाप फुटबल ग्राउण्डका लागि बागमती प्रदेश सरकारको ५० लाख
थानकोट । बागमती प्रदेश सरकारले चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानका लागि आगामी आर्थिक वर्षका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेशको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालबाट कार्यान्वयन हुने गरी सो बजेट विनियोजन भएको हो । चन्द्रागिरि नगर प्राथमिक अस्पतालका लागि बागमती सरकारले दियो २५ लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed