चन्द्रागिरि एकीकृत खानेपानी व्यवस्थापन विधेयक पारित, कार्यान्वयन कति सहज ?
थानकोट । चन्द्रागिरि नगरपालिकाको बाह्राैं नगरसभाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक-२०८० पारित गरेको छ । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई प्रदत्त गरेको अधिकार र दायित्व, संघीय खानेपानी तथा सरसपफाई ऐन, २०७९ ले जिम्मेवारी अनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रको सरकारी, सरकारी स्वामित्वको निकाय, स्थानीय उपभोक्ताहरू मातहत सञ्चालनमा रहेका खानेपानी प्रणालीहरूलाई नगरपालिका मातहत एकीकृत … Continue reading चन्द्रागिरि एकीकृत खानेपानी व्यवस्थापन विधेयक पारित, कार्यान्वयन कति सहज ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed