चन्द्रागिरिमा झन्डै ३० करोडले बजेट घट्यो

Thankot Times

थानकोट ।

केन्द्र र प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेटले स्थानीय तहलाई दिने बजेट घटाएपछि स्थानीय तहको बजेटको आकार पनि खुम्चिएको छ ।

केन्द्रले कम बजेट दिएपछि पालिकाको बजेट कम भएको छ ।

चन्द्रागिरि नगरपालिकामा विगतमा भन्दा आगामी वर्षको बजेट घटेको छ ।

चालू आवमा दुई अर्ब ४७ करोड बजेट ल्याएको चन्द्रागिरि नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब आठ करोडको बजेट ल्याएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *