चन्द्रागिरिमा झन्डै ३० करोडले बजेट घट्यो

थानकोट । केन्द्र र प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को बजेटले स्थानीय तहलाई दिने बजेट घटाएपछि स्थानीय तहको बजेटको आकार पनि खुम्चिएको छ । केन्द्रले कम बजेट दिएपछि पालिकाको बजेट कम भएको छ । चन्द्रागिरि नगरपालिकामा विगतमा भन्दा आगामी वर्षको बजेट घटेको छ । चालू आवमा दुई अर्ब ४७ करोड बजेट ल्याएको चन्द्रागिरि नगरपालिकाले आगामी वर्षका लागि … Continue reading चन्द्रागिरिमा झन्डै ३० करोडले बजेट घट्यो