मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले बास्कोटाको चुनाैती

थानकोट । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न चुनाैती दिएका छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बास्कोटाले सो चुनाैती दिएका हुन् । सरकारमा रहेको दलले पशुपतिको जलहारी काण्ड, ललिता निवास काण्ड, लडाकु शिविर घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति र ओम्नी काण्ड लगायतका विषयको छानबिनमा नेकपा … Continue reading मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले बास्कोटाको चुनाैती