बागमतीको विषयगत समितिः रमा आले अर्थ, यमुनादेवी श्रेष्ठ पर्यटन, विन्दु श्रेष्ठ शिक्षा समितिमा

थानकोट । बागमती प्रदेश सभामा रहने पाँचवटा समिति गठन भएका छन् । प्रदेशसभाको हिजो मंगलबारको पहिलो बैठकमा सभमुख भुवनकुमार पाठकले पँचवटा समिति गठन गरेको जानकारी गराउँदै समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए । बागमती प्रदेशमा प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, र शिक्षा स्वास्थ्य … Continue reading बागमतीको विषयगत समितिः रमा आले अर्थ, यमुनादेवी श्रेष्ठ पर्यटन, विन्दु श्रेष्ठ शिक्षा समितिमा