एसीसी मेन्स यू १६- इस्टर्न जोन कपः मलेसियाविरूद्ध नेपालको खराब सुरूवात

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा नेपालले घरेलु टोली मलेसियाविरूद्ध खराब ब्याटिङ गरेको छ ।

ताजा अवस्थामा नेपालले २३ ओभरको खेल सकिँदा ७ खेलाडीको नोक्सानीमा ९६ रन बनाएर खेलिरहेको छ । खेल ३५ ओभरको हुनेछ । बासोमस ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *