राप्रपाको महिला विभाग उप-प्रमुख पदमा रेखा थापा मनोनित
थानकोट ।
नायिका रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् ।
थापा राप्रपामा कार्यसम्पादन समिति ससदस्यमा रहेर काम गर्दै आएकी थिइन् ।













