खानेपानी सम्बद्ध संस्थाको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्न फेडवासनको आग्रह

थानकोट । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले खानेपानी तथा उपभोक्ता संस्थाको स्वायत्ततामाथिको हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाले जारी गरेको एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्थापन ऐन, २०८० मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्वायत्तता समाप्त गरेको र उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको खानेपानी प्रणाली स्वतः समाप्त हुने, सबै खानेपानीकामा … Continue reading खानेपानी सम्बद्ध संस्थाको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्न फेडवासनको आग्रह