चन्द्रागिरिसहित १ सय ५७ पालिकाले गरे जग्गा वर्गीकरण [सूचीसहित]

Thankot Times

थानकोट। 

चन्द्रागिरि नगरपालिकासहित देशभर हालसम्म १ सय ५७ पालिकाले भू-उपयाेग क्षेत्र वर्गीकरण गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार १६६ भनिएकाेमा ९ वटा पालिकाकाे नाम दाेहाेरिएकाे छ । जसकारण हालसम्म १५७ वटा पालिकाले मात्रै भू-उपयाेग क्षेत्र वर्गीकरण गरेकाे पाइएको हाे ।

यसमा कृषि र गैरकृषिमा मात्रै छुट्याएका, मापदण्ड नै बनाएर छुट्याइएका र कित्तागत विवरण नै छुट्याएकाे सबै समावेश छन् ।

गत जेठमा भू-उपयोग नियमावली-०७९ जारी भएपछि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गरी बेचबिखन गर्न पाइन्छ ।

नियमावलीअनुसार २०७९ मंसिर २३ सम्म पालिकाहरूले कृषि र गैरकृषि मात्रै भए पनि छुट्याइसक्नुपर्थ्यो  ।

गैर कृषि जग्गालाई पनि आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिकलगायत १० वर्गमा विभाजन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । तर पालिकाहरूले वर्गीकरण नगर्दा घरजग्गा कारोबार सुस्ताएको व्यवसायीले बताउँदै आएका छन्  ।

यी हुन्, जग्गा वर्गीकरण सम्पन्न गरेका पालिकाहरु–

१‍. फुङलिङ नगरपालिका

२. मरिङदेन गाउँपालिका

३.आठराइ त्रिवेणी गाउँपालिका

४. मैवाखोला गाउँपालिका

५ सिरीजंघा गाउँपालिका

६ मिक्काखाेला गाउँपालिका

७ सिदिङ्वा गाउँपालिका

८ फक्तङलुङ गाउँपालिका

९ पाथीभारा याङ्वरक गाउँपालिका

१० हिलियाङ् गाउँपालिका

११ फाल्गुनन्द गाउँपालिका

१२ कुमायक गाउँपालिका

१३ फिदिम नगरपालिका

१४ इलाम नगरपालिका

१५ देउमाइ नगरपालिका

१६ विर्तामोड नगरपालिका

१७ दमक नगरपालिका

१८ शिवसताक्षी नगरपालिका

१९ गौरादह नगरपालिका

२० फेदाप गाउँपालिका

२१ आठराई गाउँपालिका

२२ दुहवी नगरपालिका

२३ भोक्रहानरसिंह गाउँपालिका

२४ हरिनगर गाउँपालिका

२५ धरान उपमहानगरपालिका

२६ विराटनगर महानगरपालिका

२७ बुडी गंगा गाउँपालिका

२८ जहदा गाउँपालिका

२९ ग्राम थान गाउँपालिका

३० रंगेली नगरपालिका

३१ खाँदबारी नगरपालिका

३२ भोजपुर नगरपालिका

३३ रामप्रसादराई गाउँपालिका

३४ पौवादुङमा गाउँपालिका

३५ अरुण गाउँपालिका

३६ थुलुङ् दुधकोशी गाउँपालिका

३७ चौदण्डीगढी नगरपालिका

३८ बेलका नगरपालिका

३९ त्रियुगा नगरपालिका

४० उदयपुरगढी नगरपालिका

४१ कटारी नगरपालिका

४२ ताप्ली गाउँपालिका

४३ क्षिरेश्वरनाथ नगरपालिका

४४ जनकपुर उप–महानगरपालिका

४५ कलैया उप–महानगरपालिका

४६ कोल्हवी नगरपालिका

४७ पोखरीया नगरपालिका

४८ गुजरा नगरपालिका

४९ परोहा नगरपालिका

५० गरुडा नगरपालिका

५१ गढीमाई नगरपालिका

५२ देवाहीगोनाही नगरपालिका

५३ माधवनारायण नगरपालिका

५४ बेत्यश्वेर गाउँपालिका

५५ सुनापति गाउँपालिका

५६ तीनपाटन गाउँपालिका

५७ सुनकोशी गाउँपालिका

५८ कमलामाई नगरपालिका

५९ दुधौली नगरपालिका

६० गोलन्जोर गाउँपालिका

६१ ध्याङ्लेख गाउँपालिका

६२ फिक्कल गाउँपालिका

६३ मरिण गाउँपालिका

६४ हरिहरपुरगढी गाउँपालिका

६५ रत्ननगर नगरपालिका

६६ खैरहनी नगरपालिका

६७ राप्ती नगरपालिका

६८ रत्ननगर नगरपालिका

६९ हेटौडा उपमहानगरपालिका

७० मनहरी गाउँपालिका

७१ विदुर नगरपालिका

७२ किस्पाङ् गाउपालिका

७३ तारकेश्वर गाउँपालिका

७४ मेघाङ गाउँपालिका देउराली

७५ सुर्यगढी गाउँपालिका चोकदे

७६ शिवपुरी गाउँपालिका शेरावगर

७७ चौतारा साँगाचोकगढी नगरपालिका

७८ मेलम्ची नगरपालिका

७९ बाह्रविसे नगरपालिका

८० ईन्द्रावती गाउँपालिका

८१ बलेफी गाउँपालिका

८२ चन्द्रागिरि नगरपालिका

८३ दक्षिणकाली नगरपालिका

८४ काठमाडौँ महानगरपालिका

८५ किर्तिपुर नगरपालिका

८६ नागार्जुन नगरपालिका

८७ बूठानिलकण्ठ नगरपालिका

८८ टोखा नगरपालिका, टोखा

८९ तारकेश्वर नगरपालिका

९० गोकर्णेश्वर नगरपालिका

९१ कागेश्वरी मनोहरा नगरपालिका

९२ शंखरापुर नगरपालिका

९३ भक्तपुर नगरपालिका

९४ सुर्यविनायक नगरपालिका

९५ मध्यपुरथिमी नगरपालिका

९६ चागुँनारायण नगरपालिका

९७ ललितपुर महानगरपालिका

९८ महालक्ष्मी नगरपालिका

९९ गोदावरी नगरपालिका

१०० काेन्ज्योसोम गाउँपालिका

१०१ वागमती गाउँपालिका

१०२ महाङ्ककाल गाउँपालिका

१०३ बेसिशहर नगरपालिका

१०४ माछापुच्छ्रे गाँउपालिका

१०५ वाग्लुङ नगरपालिका

१०६ ढोरपाटन नगरपालिका

१०७ छत्रदेव गाउँपालिका

१०८ सुनवल नगरपालिका

१०९ बर्दघाट नगरपालिका

११० रामग्राम नगरपालिका

१११ सरावल गाउँपालिका

११२ सिद्धार्थनगर नगरपालिका

११३ तिलोत्तमा नगरपालिका

११४ सियारी गाउँपालिका

११५ ओमसतिया गाउँपालिका

११६ शुद्धोधन गाउँपालिका

११७ रोहिणी गाउँपालिका

११८ तिलत्तोमा नगरपालिका

११९ सैनामैना नगरपालिका

१२० बुटवल उप–महानगरपालिका

१२१ घोराही उपमहानगरपालिका

१२२ बंगलाचुली गाउँपालिका

१२३ तुल्सीपुर उपमहानगरपालिका

१२४ दंगीशरण गाउँपालिका

१२५ शान्तिनगर गाउँपालिका

१२६ बबई गाउँपालिका

१२७ लमही नगरपालिका

१२८ गढवा गाउँपालिका

१२९ नेपालगंज उप–महानगरपालिका

१३० कोहलपुर नगरपालिका

१३१ नरैनापुर गाउँपालिका

१३२ खजुरा गाउँपालिका

१३३ बैजनाथ गाउँपालिका

१३४ जानकी गाउँपालिका

१३५ राप्ती सोनारी गाउँपालिका

१३६ डडुवा गाउँपालिका

१३७ ठाकुर बाबा नगरपालिका

१३८ राजापुर नगरपालिका

१३९ चौरजहारी नगरपालिका

१४० मुसिकोट नगरपालिका

१४१ आठविसकोट नगरपालिका

१४२ त्रिवेणी गाउपालिका

१४३ शान्नित्रिवेणी गाउँपालिका

१४४ पलाता गाउँपालिका

१४५ धनगढी उपमहानगरपालिका

१४६ कैलारी गाउँपालिका

१४७ घोडाघोडी नगरपालिका

१४८ गौरीगंगा नगरपालिका

१४९ चुरे गाउँपालिका

१५० बर्दगोरिया गाउँपालिका

१५१ गोदावरी नगरपालिका

१५२ भजनी नगरपालिका

१५३ मोहन्याल गाउँपालिका

१५४ लम्कीचुहा नगरपालिका

१५५ टिकापुर नगरपालिका

१५६ जानकी गाउँपालिका

१५७ जोशीपुर गाउँपालिका

इकान्तिपुरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *