वर्षा र हुस्सुसँग लुकामारी खेल्दै चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्बिरहरू)
थानकोट । साउनको पहिलो सोमबारका अवसरमा हिजो साँझ देशभरका शिवालयमा दर्शनार्थीको भिड लाग्यो । चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिरमा पनि सोमबार साँझसम्मै भिड देखिन्थ्यो । भारी वर्षा र हुस्सुका बीच आरतीमा ध्यान केन्द्रीत गर्न सयाैं जना चन्द्रागिरि डाँडामा पुगेका थिए । जहाँ सांसद् राजेन्द्रकुमार केसी, रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती … Continue reading वर्षा र हुस्सुसँग लुकामारी खेल्दै चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed