समन्वय नै नगरी खानेपानी तथा सरसफाई ऐन ल्याइएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित
थानकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले ‘चन्द्रागिरि खानेपानी तथा सरसफाई व्यवस्थापन ऐन–२०८०’ जारी गरेको छ । नगरपालिकाले उक्त ऐन जारी गर्दा खानेपानी उपभोक्ता समितिहरुसँग कुनै सहकार्य नै नगरी एकाधिकार लादेको भन्दै उपभोक्ता समितिहरुले विरोध जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपभोक्ता समितिहरुले नगरपालिकाले उपभोक्ता समितिजस्तो स्वायत्त संस्थाको सम्पत्ति र अधिकारमाथि हस्तक्षेप गरेको … Continue reading समन्वय नै नगरी खानेपानी तथा सरसफाई ऐन ल्याइएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed