नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितको टोली कम्बोडिया प्रस्थान

थानकोट ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । उनी मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ । भ्रमण दलमा पत्नी … Continue reading नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितको टोली कम्बोडिया प्रस्थान