गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सः थानकोटका राजु तामाङको चुनाैती समाप्त

थानकोट । नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ रोचक मोडमा पुगेको छ । बुधबार साँझको २३औं श्रृङ्खलाबाट  १ जना प्रतिस्पर्धी बाहिरिँदा अन्तिम ८ को टुंगो लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शो टप ८ को अवस्थामा छ । २३औं श्रृङ्खलाबाट सबैभन्दा धेरै भोट साइराज खातीले प्राप्त … Continue reading गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सः थानकोटका राजु तामाङको चुनाैती समाप्त