चन्द्रागिरि नगर प्रहरीमा २५ जना माग हुँदा २९९ जनाको आवेदन, ८ चरणमा परीक्षा सञ्चालन हुने

थानकोट । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गर्दा आवेदन दिनेको संख्या उल्लेख्य पाइएको छ । नगरपालिकाले छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना, नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदमा ८ जना महिला सहित २३ जना नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको अन्तिम दिन हिजो साउन ८ गतेसम्म … Continue reading चन्द्रागिरि नगर प्रहरीमा २५ जना माग हुँदा २९९ जनाको आवेदन, ८ चरणमा परीक्षा सञ्चालन हुने