काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो १५ हजार जरिवाना
थानकोट । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी कुल २ हजार ४ सय ३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार … Continue reading काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो १५ हजार जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed