सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *