मच्छेगाउँ जंगलमा एक पुरुष मृत भेटिए, पहिचान हुन बाँकी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँमा एक पुरुष मृत फेला परेका छन् ।

करिब ४२ वर्षका जस्ताे देखिने ती पुरुषको पहिचान हुन बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *