चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफस्कुन उत्कृष्ट व्यवस्थापक सम्मान

थानकोट । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) ले प्रदान गर्ने वर्ष उत्कृष्ट व्यवस्थापक पुरस्कार चन्द्रागिरि नगरपालिका-७ थानकोट महादेवस्थानमा मुख्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्राप्त गर्नुभएको छ।  बिहीबार नेफस्कुनको ३६औ दिवसका अवसरमा आयोजित विशेष समारोहका बीच चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सो पुरस्कारबाट … Continue reading चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफस्कुन उत्कृष्ट व्यवस्थापक सम्मान