यसकारण भटाभट मर्दैछन् टाैदहमा सलबलाइरहेका माछा

थानकोट ।  आन्तरिक पर्यटनको केन्द्र रहेको कीर्तिपुरस्थित टौदहमा २ हजार भन्दा बढी माछा मरेका छन् । गतसाता काठमाडौंमा परेको भीषण वर्षापछि टौदह वरिपरिको ढल पोखरीमा छिर्दा माछाहरु मरेका हुन् । जसले गर्दा टौदह दुर्गन्धित बनेको छ । टौदह व्यवस्थापन समितिका अनुसार वरपरका खेतमा हालेको रासायनिक मल, रेष्टुरेन्ट तथा पसलहरुबाट निस्कने फोहोर, वाथरुमबाट निस्कने फोहोर पानीहरु … Continue reading यसकारण भटाभट मर्दैछन् टाैदहमा सलबलाइरहेका माछा