मत्स्यनारायण पोखरीमा भटाभट माछा मर्न थालेपछि….
थानकोट । पुरुषोत्तम मास मेला सकिएसँगै मत्स्यनारायणस्थित पोखरीमा माछा मर्न थालेका छन् । १ महिने मेलाका क्रममा श्रद्धालुहरूले चढाएका चामल, मालपुवा लगायतका वस्तु कुहिन थालेपछि माछासमेत मर्न थालेका हुन् । पानीमा तेलसमेत तैरन थालेको छ । पोखरीमा माछा मरेर दुर्गन्ध समेत फैलन थालेपछि वडा कार्यालयले सोमबार पोखरी सफाइ गर्ने भएको छ । मच्छेगाउँसँगै सीमा जोडिएको … Continue reading मत्स्यनारायण पोखरीमा भटाभट माछा मर्न थालेपछि….
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed