सतुगंलमा भदाै १३ गते गुंःपुन्हि (जनै पूर्णिमा) मनाइने, १४ गते सापारू (गाईजात्रा)

थानकोट ।   चन्द्रागिरि नगरपालिकाको प्राचीन मध्येको एक नेवा वस्तीः सतुगंलमा यो वर्ष भाद्र १४ गते गाईजात्रा (सापारु) मनाईने भएको छ ।  सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको बैठकले गुंःपुन्हि (क्वाति) भाद्र १३ गते र सापारु १४ गते मनाउने निर्णय गरेको बताइएको छ।   यस्तै भाद्र १५ गते मत्या (गणेश जात्रा) र भाद्र १६ गते वाः … Continue reading सतुगंलमा भदाै १३ गते गुंःपुन्हि (जनै पूर्णिमा) मनाइने, १४ गते सापारू (गाईजात्रा)