ललिता निवास जग्गा प्रकरण: चन्द्रागिरि नगरका कम्तीमा चार जना प्रतिवादीको सूचीमा (नामसहित)
थानकोट । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीले २ सय ८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने २३८ जनालाई संगठित किर्तेमा प्रतिवादी बनाइएको छ । सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । … Continue reading ललिता निवास जग्गा प्रकरण: चन्द्रागिरि नगरका कम्तीमा चार जना प्रतिवादीको सूचीमा (नामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed