थानकोटमा भदाै १५ गते सापारु (गाईजात्रा) मनाइने

Thankot Times

थानकोट ।

काठमाडाैंको पश्चिम क्षेत्रको प्राचीन नेवाः बस्ती थानकोटमा भदाै १५ गते सापारु (गाईजात्रा) मनाइने भएको छ ।

आइतबार चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले एक सूचना जारी गर्नुहुँदै भदाै १५ गते सापारु (गाईजात्रा) मनाइने जानकारी दिनुभएको हो ।

थानकोटमा भदाै १४ गते गणेश जात्रा मनाइने सो सूचनामा उल्लेख छ ।

सतुगंलमा भने यो वर्ष भाद्र १४ गते गाईजात्रा (सापारु) मनाईने भएको छ ।

सतुगंलमा भदाै १३ गते गुंःपुन्हि (जनै पूर्णिमा) मनाइने, १४ गते सापारू (गाईजात्रा)

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *