ब्राजिलमा सम्पन्न ‘मिनी ओलम्पिक’मा चन्द्रागिरिकी १२ वर्षीया पौडीबाज श्रयला महर्जन
थानकोट । चन्द्रागिरि नगरपालिका १५ तीनथानाकी १२ वर्षीया पौडी खेलाडी श्रयला महर्जनले ब्राजिलको रियो डि जेनेरियोमा सम्पन्न आइएसएफ यु-१५ जिम्न्यासाइड २०२३ मा प्रतिस्पर्धा गर्दै पहिलो अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी छिन्। अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा यहि भदौ ३ देखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १५ तीनथानाकी श्रयलाले ५० मिटर फ्रि स्टाइलमा … Continue reading ब्राजिलमा सम्पन्न ‘मिनी ओलम्पिक’मा चन्द्रागिरिकी १२ वर्षीया पौडीबाज श्रयला महर्जन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed