चन्द्रागिरि नगरमा फरक-फरक मितिमा सापारु (गाईजात्रा) मनाउने निर्णय भएसँगै चर्को आलोचना
थानकोट । यसपटकको जनैपूर्णिमा र गाईजात्रा पर्व कुन दिन मनाउने भन्ने विषयमा चर्को बहस भइरहेको छ । यही सन्दर्भमा स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा … Continue reading चन्द्रागिरि नगरमा फरक-फरक मितिमा सापारु (गाईजात्रा) मनाउने निर्णय भएसँगै चर्को आलोचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed