आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती

थानकोट । आज शुक्रबार साँझ चन्द्रागिरि-४ थानकोटस्थित सिलाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्रा मनाइँदै छ । हजाराैं मानिसहरू सो राँगोको टाउको लुकाउने जात्रामा सहभागी हुने गरेका छन् । यस्तो छ थानकोटमा राँगोको टाउको लुकाउने जात्राको किंवदन्ती जुन भीमनारायण श्रेष्ठले लेख्नुभएको हो । काठमाडौंको पश्चिम भू-भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर विशाल … Continue reading आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती