नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि
थानकोट । असोज ८ र ९ गते काठमाडाैंमा हुने नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनका चन्द्रागिरि नगरपालिकाबाट ३ जना महिलासहित ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । यसअघि अधिवेशनमा भाग लिन चन्द्रागिरि नगरबाट १४ जनाले नाम दर्ता गराएपछि प्रतिनिधिको चयन टुंगोमा पुग्न सकेको थिएन् । जसका कारण हिजो शनिबारका लागि प्रतिनिधि चयनका लागि सहमतिको … Continue reading नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed