छैठाैं नैकाप गोल्डकपको सर्वोत्कृष्ठ खेलाडी पुरस्कारमा ईञ्जिनियर केसीको प्रायोजन

थानकोट । यही असोज २७ गतेबाट सुरू हुने चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करणमा सर्वोत्कृष्ठ खेलाडी घोषित हुने खेलाडीले प्राप्त गर्ने पुरस्कारका लागि ईञ्जिनियर बरूण केसीले प्रायोजन गर्ने भएका छन् । पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप फुटबल प्रतियोगिता असोज २७ गतेबाट चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल … Continue reading छैठाैं नैकाप गोल्डकपको सर्वोत्कृष्ठ खेलाडी पुरस्कारमा ईञ्जिनियर केसीको प्रायोजन