यस्ताे छ चन्द्रागिरि अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिताकाे रुट

थानकोट । एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा असाेज १३ गते शनिबार हुने अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ । प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियरतर्फ महिला तथा पुरुषको ५ कि.मी. गरी ४ विधामा व्यक्तिगत, टिम र समष्टिगत रूपमा खेलाडीहरूलाई … Continue reading यस्ताे छ चन्द्रागिरि अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिताकाे रुट